Banner news

मेचीनगरका १४ सहित थप ७४० जनामा कोरोना संक्रमण

मेचीनगरका १४ सहित थप ७४० जनामा कोरोना संक्रमण


बिर्तामोड । झापा मेचीनगरका १४ जना पुरुषसहित नेपालमा थप ७४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पीसीआर परीक्षण गरिएको थियो । आज संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार २ सय ५१ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares