असार १९, २०८२ बिहीबार

मेचीनगर

मेचीनगरमा बिदेशबाट आउनेको तथ्याङक संकलन शुरु

झापा । भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरुमा मात्र नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण धमाधम फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले विदेशबाट आउनेहरुको तथ्याङ्क संकलन शुरु गरेको छ । नेपालमा हालसम्म


क्वारेन्टाइनमा ११२ , आइसुलेसनमा ५ जनाको उपचार हुँदै

(काँकडभिट्टा) — भारत तथा तेस्रो देशबाट आएकाहरु क्‍वारेन्टाइनमा बस्नै नमान्ने गरेको पाइएको छ । मेचीनगर १३ को धाइजनमा रहेको क्‍वारेन्टाइनमा स्थानीय सरकारले भारतबाट आएका १९ जनालाई राखेको थियो । जसमध्ये


कोरोनाको मौका छोपेर झापामा नदी दोहन बढ्यो : पार्थ

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राम कार्की पार्थले कोरोना भाइरसको महामारी फैलिरहेको बेला झापाका नदीमा भने दोहन थपिएको बताएका छन् । केन्द्रीय सांसद समेत रहेका नेकपाका नेता


चकमन्न झापा

बिर्तामोड । झापाको अधिकांश बजार अहिले सुनसान भएको छ । दमक पूर्व काँकरभिट्टाको अवस्था चकमन्न नै छ । भित्रि बजारहरुमा सामान्य चहलपहल भइरहेको छ । पूर्वी नाकामा भारतीय नागरिक भारत


पानीट्याङ्की नाकामा नेपाली अलपत्र

झापा । पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु


जनता कर्फ्युले पूर्वी नाका सुनसान

काँकडभिट्टा – आइतबार भारतमा लगाइएको जनता कर्फ्युका कारण भारतीय पक्षले आवागमनमा रोक लगाएपछि पश्चिम बंगलासँग सीमाना जोडिएको पूर्वको काँकडभिट्टा नाका सुनसान भएको छ ।  भारतको पानीट्यांकी नाका बिहानैदेखि ठप्प भएपछि


अन्तराष्ट्रिय नाका काँकरभिट्टा सुनसान

बिर्तामोड । दैनिक हजारौ नागरिकको आवतजावत हुने अन्तराष्ट्रिय नाका काँकरभिट्टामा दुई दिनदेखि चहलपहल घटेको छ । अरुबेला काँकरभिट्टाबाट सीमा पार हुन निकै कष्ट व्यहोनुपर्ने हुन्थ्यो । तर, कोरोना भाइरसको संक्रमण


पानीटंकी नाका बन्द हुने हल्ला मात्रै

बिर्तामोड । कोरोना संक्रमणका कारण झापासँग जोडिएको पानीटंकी नाका बन्द हुने हल्ला गलत भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी राजेन्द्र पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म त्यस्तो सूचना


कोरोनाको आशंकापछि काँकरभिट्टाबाट युक्रेनीलाई भारत फर्काइयो

काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टाबाट बिहीबार नेपाल प्रवेश गरेका एक युक्रेनी दम्पती अस्पताल जान नमानेपछि उनीहरुलाई भारत नै फर्काइएको छ । कोरोनाको संक्रमण आशंका गरिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]