काँकडभिट्टा - १३ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा मेचीनगरका २ का अन्दाजी ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका परिवारले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले हिरासतमा रहेका अभियुक्तलाई अदालतमा…