झापा । प्रहरीले व्यवसायीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोेगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार प्राविधिक पक्षको विश्लेषणका आधारमा उनलाई बाहुनडाँगी बजारबाट पक्राउ गरिएको हो । उनले नजिकै रहेको आफन्तको घरबाट दाउ ल्याएर मेचीनगर नगरपालिका–२, भृकुटीमा कपडा सञ्चालन गर्ने…