बिर्तामोड । मेचीनगरको बाल सुबोधिनी आधारभुत विधालयमा आज परेको चट्याङका कारण ठुलो क्षति पुगेको छ । विधालयका प्रधानाध्यापक विश्व थापाका अनुसार चट्याङ परेपछि विधालयमा आगलागी समेत भएको थियो । आज दिउँसो चट्याङले विधालयको विधुतीय सामग्रीमा ठुलो क्षति पुर्याएको प्रअ थापाले जानकारी दिए । चट्याङले गर्दा आगलागी हुँदा मिटर बक्स सहित सबै वायरिङ जलेर नष्ट भएको…