असार १७, २०८२ मंगलबार

मेचीनगर

प्रहरीलाई पाँच सय घुस दिन खोज्ने पक्राउ

बिर्तामोड । प्रहरीलाई घुस दिन खोज्ने चालक चारआलीबाट पक्राउ परेका छन् । आज बिहान ४ बजे प्रहरी चौकी चारआलीले उनको गाडी चेकजाँच गर्न खोज्दा घुस दिने प्रयास गरेका थिए ।


ब्राउन सुगरसहित झापाबाट ३ जना पक्राउ

झापा । जिल्लाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का


धन्न गाडि काट्न पाएनन् गिरोहले

बिर्तामोड । झापा प्रहरीले वेवारिसे गाडी मेची भन्सारलाई बुझाएको छ । मेचीनगर–२ गाडागल्लीबाट सो सवारी वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो । गाडागल्लीको मिनी माउण्टेन टोलस्थित टाटा कम्पनीको भारतीय नम्बर


उपमेयर उप्रेतीलाई पितृशोक

मेचीनगर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलाई पितृशोक परेको छ । उपप्रमुख उप्रेतीका पिता रुद्रप्रसाद पोखरेलको आज ८८ वर्षको उमेरमा विराटनगरमा निधन भएको हो । विराटनगर–१४ स्थित रोडशेषस्थित निवासमा


प्रणितले जिते मोफसलको उत्कृष्ट कोरियोग्राफको उपाधि

विर्तामोड । झापाका प्रणित पुडासैनीले नेपालमा पहिलो पटक आयोजना गरिएको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ मा मोफसलको उत्कृष्ट कोरियोग्राफको उपाधि जितेका छन् । धुलावारी घर भएका पुडासैनी झापामा विगत ५ वर्षदेखि


अनिशले फहराए विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा

अमेरिका । नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन् । अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४ औं समारोहमा उनले नेपाल र विश्व स्काउट


मेचीनगरमा जग्गा सिमाना विवादका मुद्दा धेरै

मेचीनगर । गत आर्थिक वर्ष २०७५/०७६ मा मेचीनगर नगरपालिकाको न्यायिक समितिले विभिन्न प्रकृतिका ८७ वटा मुद्घा किनारा लगाएको छ । नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मीना पोखरेल उप्रेतीले गत


तरकारी परीक्षणको माग राख्दै नेविसंघको प्रदर्शन

बिर्तामोड । नेपाल विद्यार्थी संघ झापाले भारतबाट आयात हुने तरकारी परीक्षण गरेर मात्र भित्राउन माग राख्दै बिहीबार काँकरभिट्टा नाकामा विरोध प्रर्दशन गरेको छ । झापाका विभिन्न कलेजमा रहेका संघका सदस्यहरुको


मेचीनगरमा कालाजार विरुद्ध स्प्रे मेन परिचालन

मेचीनगर । झापाको मेचीनगरमा कालाजारको नयाँ रोगी फेला परेपछि नगरपालिकाले विभिन्न वडामा किटनाशक विषादी छिटकाउ कार्यक्रम सञ्चालन गरेको छ । नगरका कालाजार प्रभावित क्षेत्रमा स्प्रे मेन परिचालन गरि ‘अल्फासाईडफर पाराफोराईड’


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]