काँकरभिट्टा । लकडाउनका कारण विचल्लीमा परेका यात्रुहरुलाई होटल व्यवसायी संघ मेचीनगरले आजदेखि सामुहिक खाना खुवाउने भएको छ । विहिवार साँझदेखिनै उनीहरुलाई खाना खाने व्यवस्था गरिएको भए पनि आजबाट मेस स्थापना गरि खाना खाने व्यवस्थापन गरिएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठले बताउनु भयो । कोरोना भाइरसका कारण लकडाउनमा परेका यात्रुहरु काँकरभिट्टा विभिन्न होटलमा गएको…