डीआइजीका नक्कली भतिज झापा प्रहरीद्वारा पक्राउ

बिर्तामोड । झापा प्रहरीले नक्कली प्रहरी पक्राउ गरेको छ । प्रहरीमा जागिर लगाइदिने भन्दै रकम असुल्ने नक्कली प्रहरी निरीक्षक पक्राउ परेका हुन् । उदयपुर त्रियुगा नगरपालिका– ३ भुल्के बस्ने २२ वर्षीय विजय वाग्लेलाई पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । वाग्लेसँग नेपाल प्रहरीको परिचयपत्र समेत फेला परेको छ । वाग्लेले आफू नेपाल…