बिर्तामोड । काँकरभिट्टा प्रहरीले चारतले घर भाडामा लिई यौन व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार बिहान काँकरभिट्टामा भेटिएका शंकास्पद दुई किशोरीसँग सोधपुछ गर्दा प्रहरीले यौन व्यवसायका लागि प्रयोग गर्दै आएको १६ कोठाको चारतले घर पत्तो लगाएको थियो । सो व्यवसाय सञ्चालन गर्ने विराटनगर–५ घर भई मेचीनगर –७ बस्दै आएका ४४ वर्षीय…