दार्जिलिङ । नेपाल भ्रमणका लागि झापाको एक टोलीले दार्जिलिङ पुगेर निम्तो दिएको छ । निम्तो दिएर भ्रमण टोली आइतवार साँझ नेपाल फर्किएको छ । भ्रमण वर्ष – २०२० को व्यापक प्रचार गर्ने उदेश्यले टोली दार्जिलिङ गएको हो । शनिवार दार्जिलिङको पर्यटकीय क्षेत्र पुगेको टोलीले पर्यटन व्यवसायीसँग छलफल गरेर भ्रमणमा नेपाल आउन निम्तो दिएको टोलीका संयोजक…