धुलावारी । नेपाल कम्यूनिष्ट पार्टी मेचीनगर–१० ले भूमिहीन किसानलाई वर्षामा ओढ्नका लागि छाता प्रदान गरेको छ । कृषिमा ३ दशकदेखि क्रियाशिल किसानलाई छातासहित सम्मान पत्र हस्तान्तरण गर्दै सम्मान गरिएको वडा
झापाको पर्यटकीय गन्तब्यमा आकर्षणको अर्को स्थलको कालिका । मेचीनगर–११ र १२ मा रहेको पर्यटकीय सिमसार क्षेत्र धमाधम निर्माण भइरहेको छ । प्रचारको अभावले ओझेलमा परेको कालिका प्रकृतिको सुन्दर ठाउँमध्येको एउटा
बिर्तामोड । ज्यान मार्ने गरी महिलामाथि हमला गर्ने दुई जनालाई जिल्ला अदालत झापाले पूर्पक्षका लागि थुनामा पठाएको छ । गत जेठ ८ गते मेचीनगर १० कि आरती चौहान बुढाथोकीलाई टाउकोमा
भद्रपुर । यात्रुवाहक बसको ठक्करबाट झापामा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गड्तौला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव
झापा । मेचीनगरको चारआली र धुलावारी डेंगुको उच्च जोखिममा रहेको पाइएको छ । केही दिनदेखि नगरमा डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानमा सक्रिय स्वास्थ्यकर्मीहरुको टोलीले यस्तो
काँकरभिट्टा । भारत पश्चिम बंगाल नक्सालबाडीका समिर अली र सल्मा खातुनको दैनिकी मेची नदीको बगरमा बितेको एक वर्ष भयो । उनीहरु हरेक दिन विहानै घर छोडर आउँछन र बेलुका ५
लक्ष्मी उप्रेती मेचीनगर । मेचीनगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ सय ५२ जनाले रोजगारी पाएका छन् । रोजगार संयोजक कृपा रेग्मीका अनुसार रोजगारीका लागि नगरभित्रबाट ४ हजार १ सय
कम स्रोत, धेरै महत्वकांक्षा र वैदेशिक रोजगार मुख्य कारण प्रदीप परियार झापा । झापामा गत फागुन महिनादेखि जेठ अन्तिमसम्म १ सय ८ जनाले आफैले आफैलाई मारेका छन् । तथ्याङक अनुसार
धुलाबारी । नेपाल स्काउटको २३ औं वार्षिकोत्सवको अवसर पारेर झापा जिल्ला स्काउट कार्यालयले शुक्रबारदेखि विविध कार्यक्रम सुरु गरेको छ । धुलाबारीस्थित इष्ट होराइजन अंग्रेजी आवासीय माविले संयोजन गरेको कार्यक्रमको शनिबार