जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

मेचीनगरमा बाढीका वितण्डा : तटबन्धनमा ५ अर्व खर्च लाग्ने

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न क्षेत्र यसपटक पनि उही दशा दोहोरियो । असारको तेस्रो सातासम्म मेची, निन्दा, हडिया र टिमाइ खोलामा आएको बाढीले नदी कटान हुँदा स्थानीयको


झापामा बजार अनुगमन : १ वर्षमा १४ पटक मात्रै

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले शुक्रवार बिर्तामोडको कृषिथोक बजारमा अनुगमन गरेको छ । सरकारको योजना अनुसार देशभर एकैदिन, एकै समयमा बजार अनुगमन गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी


पैसाले नभई विकास गरेर धनी हुने हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले किसान नेता हुनका लागि खेतबारी हुनुपर्ने बताउनुभएको छ ।किसान नेपाल महासङ्घ दोस्रो राष्ट्रिय समितिको बैठकलाई यहाँ सम्बोधन गर्दै उहाँले किसान नेता हुनका


बढ्यो चट्याङको चुनौती, जोगिनै मुस्किल

रमेश लम्साल काठमाडौँ (रासस) । जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको भेडागोठमा चट्याङ पर्दा ८० वटा भेडा मारिए । ३०० भेडा हराइरहेका छन् । बाराको कलैया उपमहानगरपालिका–१३ छोटकी


संक्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै

बिर्तामोड । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको


चुइगम पड्काएरै सके नेपालीले ४१ करोड

झापा । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई


नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

काठमाडौँ । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १०


वर्षा,बाढी पहिरोबाट सर्तक रहन आग्रह

काठमाडौ -देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । आज बिहान, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का


बाह्रदशी पूर्णखोप सुनिश्चित पालिका

बाह्रदशी – बाह्रदशी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ । बाल स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र रहेका लक्षित बालबालिकालाई सबै खोप पूरा गर्दै गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]