कोशी प्रदेशमा दुर्घटनामा कमी

झापा । कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९-८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९-८० मा तीन हजार पाँच सय १० सवारीसाधन दुर्घटना हुँदा चार सय १२…