कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन

कैलाली । गत वर्ष लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेन । कैलालीका भन्सार कार्यालयमा भन्सार कार्यालयबाट गएको आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको देखिँदैन । दुई वटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७९-०८० मा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ । कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष २०७९-०८० मा भन्सार विभागले रु…