जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

बिन्ध्यावासिनीमा महायज्ञ उद्घाटन

इन्द्र कुमार राई अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका –४ भाङबारीस्थित बिन्ध्यबासिनी सिंहदेवी मन्दिरमा रामचरित्रा मानस रामकथा नवाह ज्ञान महायज्ञको शनिबार उद्घाटन गरिएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि एवम् बिएण्डसी


नोवेल अस्पतालका डा.यादवको हत्या आशंका, ६ जना पक्राउ

विराटनगर – हिजो बिहान विराटनगर महानगरपालिका ४ स्थित डेरा बसेको घरमा मृत फेला परेका डाक्टर विजय यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ। विराटनगरस्थित नोवेल अस्पतालमा कार्यरत चिकित्सक यादव शनिबार


जयनगर–कुर्था खण्डमा यात्रुसहितको रेल सेवा सुरु हुँदै

जयनगर – जयनगर- कुर्था रेल्वे खण्डमा आजविहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ


मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु

गौरादह – तीव्र गतिमा सवार मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिबार साँझ एक युवाको ज्यान गएको छ । गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा मे २ प ३९१२ नंको मोटरसाइकल सोही


पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता, निगमका सबै डिपो आइतवार विहानदेखि खुलाउने

काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत व्यवसायीबीच चारबुँदे सहमति भएको छ । शनिबार निगमको केन्द्रीय कार्यालयमा निगम व्यवस्थापन र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीबीचको वार्तामा सहमति भएको


ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार गर्न नेपाल र भारत सहमत

नयाँदिल्ली – नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र


पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन

काठमाडौं । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल


डिएसपी आचार्यलाई सम्मानसहित विदाई

बिर्तामोड । झापाको विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यलाई सम्मानसहित विदाई गरिएको छ । भर्खरै उदयपुर सरुवा भएका डिएसपी आचार्यलाई एक कार्यक्रमका बिच सम्मान गरिएको हो । बिर्तामोडमा


झापामा जिल्लास्तरीय सहकारी सम्मेलन शुरु

बिर्तामोड । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ । झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]