अर्जुनधारामा दुध उत्पादक किसानलाई अनुदान

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा –४ भाङबारी चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाको आर्थिक सहयोगमा ३ सय ४४ जना दुध उत्पादक कृषकलाई अनुदान वितरण गरिएको छ । संस्थाद्वारा शुक्रबार स्थानीय बिन्ध्याबासिनी सिंहदेवी मन्दिरको श्रवणहलमा आयोजित अनुदान वितरण तथा सदस्य शिक्षा कार्यक्रममा शुद्ध दुध उत्पादनका आधारमा कृषकहरूलाई…