बिर्तामोड । झापामा आज ५ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै झापामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५४९ जना पुगेको छ ।स्वास्थ्य कार्यालय झापाका अनुसार थप १६९
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षणगर्दा १९७ जनामा
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाभित्र रहेका राजनीतिक दलहरुले यहाँको फोहोर व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दलहरुबीचको एकता भए मात्र यहाँको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन हुने राजनीतिक दलका
लन्डन- प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरू धर्नामा बस्ने भएका छन् । नेपाली काँग्रेसले क्रियाशील सदस्यको नामावली सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरूले धर्ना दिने तयारी गरेको सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी
काठमाडौँ । माधवकुमार नेपालको अध्यक्षता गठित नेकपा (एकीकृत समाजवादी) को अन्तरिम विधान तयार भएको छ । हिजो (सोमबार) साँझदेखि चन्द्रागिरिस्थित रिसोर्टमा भेला भएका उक्त पार्टीका नेताहरुलाई पार्टीको घोषणापत्र र अन्तरिम
काठमाडौं । ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ । सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट
बिर्तामोड । नाबालकसहित मृत फेला परेकाहरुको शव मेची अस्पताल पठाइएको छ । कनकाई नगरपालिका–१ दुर्गापुरमा आज विहान एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका थिए । पोष्टमार्टमका लागि मेची
झापा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुसार १०८ महिला