बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले लामखुट्टे नष्ट गर्न विषादी स्प्रे गर्न थालेको छ । शुक्रवारबाट लामखुट्टे नष्ट गर्न स्प्रे शुरु गरिएको बिर्तामोडका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिए । उनका अनुसार अब नियमित बिर्तामोडमा स्प्रे गरिनेछ । बिर्तामोडको बजार क्षेत्रमा डेंगी संक्रमणको जोखिम बढेपछि स्प्रे शुरु गरिएको पाण्डेको भनाई छ । उनका अनुसार मंसिर १३ गतेसम्म…