अफगानिस्तानको दोस्रो ठूलो शहर तालिबानको कब्जामा

काठमाडौं । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार आफ्नो नियन्त्रणमा लिएको छ । कुनै बेला तालिबानको गढ रहेका कान्धार पछिल्ला वर्षहरुमा उसको नियन्त्रणबाट अफगान सरकारले फर्काउन सफल भएको थियो । बीबीसीका अनुसार विद्रोही समूह तालिबानले कान्धार नजिकको अर्को शहर लश्कर गाहसमेत आफ्नो नियन्त्रणमा लिएको छ । हालसम्म उसले अफगानिस्तानको करिब एक तिहाइ प्रान्तीय राजधानी आफ्नो कब्जामा…