बिर्तामोडका व्यवसायीलाई खोप सुनिश्चित नभएसम्म आफु पनि नलगाउने महासचिवको घोषणा

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले सबै व्यवसायीलाई खोप सुनिश्चित नभएसम्म खोप नलगाउने घोषणा गरेका छन् । उनले व्यवसायीको नेतृत्वका हिसावले नैतिक रुपमा खोप लगाउन नसक्ने बताएका छन् । बिर्तामोड नगरपालिका र सरोकारवालासँग वाणिज्य संघले सबै व्यवसायीलाई खोप व्यवस्था गर्न माग गर्दै आएको मैनालीको भनाई छ । उनले व्यवसायीलाई खोप सुनिश्चित नभए…