‘जक’ मुद्धामा फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

बिर्तामोड । जवरजस्ती करणी मुद्धामा सजाय तोकिएका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् । झापा प्रहरीले फरार प्रतिवादी बाह्रदशी–४ का ४२ वर्षीय विष्णु प्रधानलाई पक्राउ गरेको हो । पुनरावेदन अदालत इलामले ०६६ सालमा जबरजस्ती करणी मुद्धा शिर्षकमा सजाय तोकेको थियो । ५ वर्ष कैद सजाय सुनाएको पुनरावेदनको फैसलापछि श्रेष्ठ फरार भएका थिए । सर्वोच्च अदालत…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu