काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६१६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७१५ जना पिअिसार परीक्षण गर्दा एक हजार ९१८ र तीन…