एक चौथाइ नेपालीमा अझै संक्रमण

काठमाडौं- नेपालमा अझै पनि करिब एक चौथाइ जनसंख्यामा कोरोना देखिएको छ । कोरोना संक्रमण घट्दै गएको जस्तो देखिए पनि यो संख्यालाई कम आक्न नहुने सम्बन्धित क्षेत्रका विज्ञहरुले बताएका छन् । ‘हामीले संख्या हेरेर कोरोना संक्रमण घटेको निष्कर्ष निकालिरहेका छौं’ एक चिकित्सक भन्छन् ‘परीक्षण भएका स्वाबको संख्या र संक्रमितको संख्यालाई प्रतिशतमा हेर्ने हो भने यसले वास्तविक…