झापामा अक्सिजन प्रयोग गर्ने संक्रमितको संख्या शून्य

विर्तामोड । कोरोना संक्रमितहरुको उपचारमा अक्सिजनको प्रयोग घट्दै गएको छ । देशभर अक्सिजन प्रयोग गर्नुपर्ने संक्रमित घटिरहेको बताइएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितको उपचारमा अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था घटिरहेको छ । असार १ गते स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको तथ्याङकमा अक्सिजन प्रयोग गर्ने संक्रमितको संख्या शून्यमा झरेको छ । दोस्रो लहरको शुरुआतमा अक्सिजनको…