काठमाडौं । सरकारले विद्यार्थीलाई विद्यालयमा टिकाई राख्न छात्रछात्रा खाजाको व्यवस्थालाई निरन्तरता दिएको छ । त्यसकालागि सरकारले यस वर्ष ८ अर्ब ७३ करोड रुपियाँ बजेट विनियोजन बजेट गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो । त्यस्तै, युवाहरुलाई स्वरोजगार बनाउने नीति सरकारले लिएको छ । यस वर्ष युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री…