यस्तो रहनेछ आइतवारसम्मको मौसम

मौसम विश्लेषण (Meteorological Analysis) हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) हाल देशभर सामान्य देखी  पूर्ण बदली रहि प्रदेश २, बागमती प्रदेश र गण्डकी  प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ श्रावण २९ गते (शुक्रबार) दिउँसो: देशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही…