पथरी । गत पौष १४ गते बिहान पथरी शनिश्चरे नपा वडा नं. १० आदर्शटोलस्थित नेकपा, नेता युवराज बास्कोटाको घरमा मृतअवस्थामा भेटिएका सञ्जीव भण्डारीको विषय अहिले फेरि एकाएक चर्चामा आएको छ । छिमेकी नगरपालिकाको उर्लाबारीमा गत पौष ०५ गते घटेको नितान्त भिन्न प्रकृतिको एउटा घटनालाई लिएर ईलाका प्रहरी कार्यालय, उर्लाबारी घेराउ गरिएको लगत्तैपछि पथरीमा पनि सोही…