होटल व्यवसायी निरौलाको हत्या कि आत्महत्या ?

विर्तामोड । गाउँले होटलका सञ्चालक तिलक निरौलाको नियोजित रुपमा हत्या भएको परिवारले दावी गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै निरौला पत्नी यशोदाले श्रीमानको आत्महत्या नभई हत्या नै भएको दावी गरेकी छन् । जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धानको पहिलो प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाई सकेको छ । प्रतिवेदनमा प्रहरीले हत्या भएको प्रमाण नभेटिएको स्पष्ट उल्लेख…