मेची अस्पताल भद्रपुरमा पहिलो दिन २२७ जनाको आरटी पीसीआर परीक्षण

बिर्तामोड । मेची अस्पताल भद्रपुरमा आजदेखि आरटी पीसीआर परीक्षण शुरु भएको छ । अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार पहिलो दिन २२७ जनाको आरटी पीसीआर परीक्षण भएको छ । २२७ जनाकै नतिजा नेगेटिभ आएको छ । शुक्रवारबाट स्वास्थ्य मन्त्रालयले मेची अस्पतालको परीक्षणलाई औपचारिक परीक्षणको मान्यता दिएको छ । गत हप्तादेखि नमुना परीक्षण गर्दै आएको मेची अस्पतालले…