कनकाई माईमा पुरुषको शव फेला

बिर्तामोड । कनकाई माईमा आज एक जनाको शव फेला परेको छ । शिवसताक्षी - ९ स्थित बैसाबारी क्षेत्रमा नदीको बिच भागमा शव फेला परेको झापा प्रहरीले जनाएको छ । मध्यान्ह ४ः३० बजे तत्काल नाम थर वतन खुल्न नसकेको अन्दाजी ५६ वर्षको पहाडे मुलको मंगोलियन अनुहार जस्तो भएको पुरुषको शव फेला परेको हो । कम्बरभन्दा मुनि…