दमक । झापाको दमक ८ का आगलागी पीडित रविन खड्काको परिवारलाई सरस्वती टोल विकास संस्था लगायतका संघ संस्था र व्यक्तिबाट १ लाख ४९ हजार ३ सय २५ रुपैयाँ राहत सहयोग प्रदान गरिएको छ । दमक ८ का वडा अध्यक्ष धर्म प्रसाद दाहाल (दिपेश) को रोहबरमा सोही वडाको सरस्वती टोल विकास संस्थाको पहलमा सो राहत रकम…