बीबीसी । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको छ। पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियो, जसको नतिजा ुल्यान्सेटु भन्ने मेडिकल जर्नलमा सोमबार प्रकाशित भएको छ। खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ुएन्टिबडीु विकास भएको रिपोर्टमा उल्लेख छ। वैज्ञानिकहरूले यो…