कनकाईको विपि वन बाटिकामा ‘विप्लप समूहको आँखा’

भट्टराई परिवारलाई विस्थापित नगरेको प्रष्टीकरण कनकार्ई । तीन वर्षअघि समाधान भएको विपि स्मृति वन बाटिका र हेरालु बिचको समस्या फेरि बाहिर आएको छ । कनकाई –५ मा रहेको बाटिका स्थानीय तहलाई सुम्पिएको तीन वर्ष पछि फेरि एक जना हेरालुले समस्या बाहिर ल्याएका छन् । अन्तिम पटकका हेरालु ज्ञानेन्द्र भट्टराईले वाटिका समिति र वडाका जनप्रतिनिधिले आफुलाई…