कोरोना नियन्त्रण तथा रोकथाममा मेचीनगरको १ करोड १७ लाख खर्च

बिर्तामोड । मेचीनगर नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि १ करोड १७ लाख २१ हजार ९ सय ९ रुपैयाँ खर्च भएको जनाएको छ । राहत वितरण, सचेतना मुलक कार्यक्रम, स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन व्यवस्थापन, अभिनाश उप्रेतीको उपचार खर्च र बीमा वापतको खर्चमा उक्त रकम खर्च भएको मेचीनगरले जनाएको छ ।असार मसान्त सम्म उत्तर रकम…