झापा । शुक्रबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १ जनामा कोरोना पुष्टि छ। हालसम्म २९ वटा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। २ सय…