सिम्रिकद्वारा प्रहरीलाई स्वाथ्य सामग्री, सदस्यलाई आर्थिक सहयोग

भद्रपुर । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय झापालाई ५० लिटर सेनिटाइजर र ५०० थान सर्जिकल मास्क प्रदान गरेको छ ।जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन गर्न एवम् नेपाल–भारत खुल्ला सिमानामा २४ सै घण्टा पहरा दिनुपर्ने प्रहरी कर्मचारीमा कोरोना संक्रमण हुन नपाओस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईले…