झापा । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा झापामा रक्तदान गरिएको छ । मदन भण्डारी फाउण्डेसन झापाले रक्तदान कार्यक्रमको आयोजना गरेर जननेतालाई सम्झिएको छ । फाउण्डेसको कार्यलय परिसरमा आयोजना गरिएको रक्तदानमा ४८ जनाले रक्तदान गरेका छन् । कार्यक्रमका संयोजक शिव ढुङ्गेलले लकडाउनका बाबजुत पनि रक्तदान गर्नु हुने महानुभावलाई धन्यवाद दिएका छन् । फाउण्डेसनले ७…