अमेरिकाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आज ४५ व्यक्तिमा परीक्षण गरिंदै

एजेन्सी । चीनको वुहानबाट शुरु भएर अहिले विश्वका १५७ देशलाई संकटमा पारिरहेको कोरोना ९कोभिड–१९० भाइरसविरुद्धको आज अमेरिकामा परीक्षण हुँदैछ । एमआरएनए–१२७३ नाम दिइएको खोपको परीक्षण सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युटमा गरिने समाचारमा जनाइएको छ । Blood sample with coronavirus positive विश्वव्यापी प्रकोपको रुप लिएको कोरोना भाइरसविरुद्ध अमेरिकाले उत्पादन गरेको खोपको आज ९सोमबार परीक्षण० हुने भएको…