बिर्तामोड । । नेपालमा पश्चिमी वायुको प्रभाव थप मजबुत बन्दै गएको छ । जसका कारण आज (शनिबार) देशका धेरैजसो भूभागमा मेघ गर्जन, चट्याङ र हावाहुरीका साथ असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुनमान महाशाखाले जानकारी दिएको छ । पश्चिमी वायुको प्रभावकै कारण पूर्वका केही स्थानमा रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताएका…