‘ओरियन्स’ को ठगी धन्दाले नेपाली किशोर–किशोरी सिलिगुडीमा बन्धक

चन्द्रकला भण्डारी २३ माघ, झापा । नेपाल र भारतबीच खुला सीमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पुर्‍याउने काम वर्षाैदेखि चलिआएको छ । यस्ता काममा सीमावर्ती भारतीय एजेण्टहरू अहोरात्र खटिएका हुन्छन् र तिनका नेपाली एजेण्टले उत्तम आर्थिक अवसर नपाएका…