लघु उद्यमबाटै वातावरण जोगाउने लक्ष्य

बुधबारे । झापाको लघुउद्यममा धेरै नाममध्ये तारा खनाल अधिकारीको बढि नै चर्चा छ । बुद्धशान्ति–३ को बुधबारेमा शितला लघु उद्योग सञ्चालक ताराको चर्चा कामकै कारण भएको पुष्टि उनले गरिरहेकी छन् । पाँच वर्षदेखि सो क्षेत्रमा क्रियाशिल ताराले महिलाहरु मेहनतका कारण स्वरोजगार र उद्यमी बन्न सक्ने प्रमाणित गरेकी छन् । सीटीइभीटीको दोस्रो तहको प्रशिक्षकको मान्यता पाएकी…