दमक । लकडाउनकै समयमा झापाका दुई सहकारी मर्ज भएको छ । बिर्तामोडमा मुख्य कार्यलय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र दमकमा रहेको चेतनशील सहकारी संस्था लि. मर्च भएका छन् । आज दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुबै सहकारीले आफुहरु एक भएको जानकारी दिए । यस अघि सिम्रिकका १७ वटा शाखा कार्यलय थिए…