काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले एकै दिन अहिलेसम्मकै धेरै विदेशी नागरिकमाथि धरपकड गरेको छ । टोलीले उपत्यकाका विभिन्न स्थानबाट ९७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । सीआईबीका प्रमुख डिआईजी नीरज शाहीका अनुसार प्रहरी मुख्यालयबाट प्राप्त सूचनाका आधारमा तीन वटै टोली परिचालित भइ अनुसन्धानको क्रममा चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीको…