झापामा समातिए १३ जना मोटरसाइकल चोर : टार्गेटमा महंगा मोटरसाइकल

बिर्तामोड । मोटरसाइकल चोरीका घटना बढेपछि अपरेशन शुरु गरेको झापा प्रहरीले १९ वटा चोरीको मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ijalas.com पक्राउ परेका चोर र सहयोगी युवा उमेरका छन् । उनीहरुले चोरी गरेका सबैजसो मोटरसाइकल महंगा मुल्यका छन् । विशेष गरी जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत विर्तामोड, मेचीनगर, शिवसताक्षी र दमक बजार क्षेत्रबाट बढी…