धुलावारी । नेपाल कम्यूनिष्ट पार्टी मेचीनगर–१० ले भूमिहीन किसानलाई वर्षामा ओढ्नका लागि छाता प्रदान गरेको छ । कृषिमा ३ दशकदेखि क्रियाशिल किसानलाई छातासहित सम्मान पत्र हस्तान्तरण गर्दै सम्मान गरिएको वडा कमिटीका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए । सम्मानित हुनेहरुमा देवी प्रसाद चम्लागाई, मोहन प्रसाद खतिवडा, सुरेश राजवंशी, नारायण प्रसाद लिम्बू, वेदनिधी सुवेदी र अरुण किसान…