झापा । विप्लप समूहका प्रवक्ता प्रकाण्डले देशैभर ओली सरकारले राज्य आतंक मच्चाएको भन्दै पार्टीमाथिको दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएका छन् । संखुवासभा जिल्लामा जनताको घरमा बसिरहेका पार्टी कार्यकर्तामाथि प्रहरीले तीब्र दमन गरेको भन्दै दमन नरोके प्रतिकार सुरु गर्ने प्रवक्ता प्रकाण्डले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । संखुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार प्रहरी र…