कनकाईमा गुठीको जमिनमा विवाद

कनकाई । झापा कनकाई नगरपालिका–४ इलुवावारीमा श्री शिव मन्दिरको जमिन गायव भएपछि स्थानीय सरोकारवाला युवा आन्दोलित भएका छन् । शिवालय मन्दिरको जमिन जम्मा एक विगाहको धनीपुर्जा भए पनि मन्दिर व्यावस्थापन समितिले प्रदेश सरकारको २३ लाख रुपैँयाको बजेटमा आधा जमिन छाडेरै पक्की घेरावारा गर्न थालिएपछि स्थानीय सरोकारवाला युवाहरु आन्दोलित बनेका हुन् । सो शिवालय मन्दिर गुठिको…