बिर्तामोड । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेका झापाका एकजना अभियुक्त पक्राउ परेका छन् । झापा शिवसताक्षी नगरपालिका–६ का कृष्णगोपाल अग्रवाललाई प्रहरीले समातेको हो । ????????????????????????????????????????????????????????? कालु, काले तथा किसनजस्ता उपनामले चिनिदै आएका अग्रवाल दुबईमा लुकेर बस्दै आएका थिए । सुन तस्करी…