बिर्तामोड । राजवंशी जनप्रतिनिधिहरुको झापा जिल्ला सञ्जाल गठन भएको छ । बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष रत्नाकुमारी राजवंशीको अध्यक्षतामा २५ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा जिल्ला समन्वय समितिका सदस्य महिशलाल राजवंशी, सचिवमा कचनकवल गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशी, सहसचिवमा गौरीगञ्ज गाउँपालिका १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी र कोषाध्यक्षमा कनकाई नगरपालिका ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी…