सम्पादकीय : झापामा चौपाय तस्करी नियन्त्रण गर

झापा प्रहरीका लागि दुई वटा क्षेत्र चुनौति पूर्ण छन् । यो चुनौति नयाँ भने होइनन् । खुला सिमाका कारण लागुऔषध र पशु चौपाय झापाको लागि मुख्य चुनौति मानिन्छन् । लागुऔषध नियन्त्रणको लागि प्रहरीले व्यापक प्रयास गरिरहेको छ । पूर्ण रुपमा सफलता हासिल गर्न नसके पनि यसका प्रयोगकर्ता र आयात गर्ने बेलाबेला पक्राउ पर्ने गरेका छन्…